Live

विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलम पनि समावेश
00:23
Video thumbnail
विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलम पनि समावेश
00:23
Video thumbnail
प्रादेशिक अस्पताल कलैयाको फार्मेसीमा औषधि अभाव
00:33
Video thumbnail
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री
00:30
Video thumbnail
मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा
00:37
Video thumbnail
नेपाल उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित
00:24
Video thumbnail
नेपालले जित्यो एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि | NEPAL CRICKET |
00:23
Video thumbnail
बाराको आदर्श कोतवाल गाउँपालिकाले तिर्यो किसानको १९ लाख कृषि विद्युत् महसुल
00:49
Video thumbnail
बाराको सिमरास्थित जगदम्बा स्टिलको भट्टीमा विष्फाेट, केही मजदुर घाइते
00:22
Video thumbnail
बारामा मासु काट्ने दाउ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
00:38
Video thumbnail
#baraupdate #nepalpolice
01:38
प्रतिक्रिया लेख्नुहोस्
31 C
Kalaiya
Sunday, July 20, 2025

spot_img

मधेश प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न

spot_img
spot_img
spot_img
spot_img
Advertisement

वीरगन्ज, २७ माघ । मधेश प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न भएको छ । भोजपुरी प्रतिष्ठान (वीरगंज महानगरपालिका) र नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (काव्य/पद्य) विभागको सह-कार्यमा शनिवार मधेश प्रदेश स्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी २०८१ वीरगन्जमा सम्पन्न भएको हो ।

Advertisement
Advertisement

वीरगन्जको त्रिजुद्ध माविमा भोजपुरी प्रतिष्ठानकि अध्यक्ष अनिता साहको अध्यक्ष्तामा भएको काव्य सङ्गोष्ठीमा प्रदेशको विभिन्न जिल्लाबाट सहभागी कवयित्रीहरुको शानदार प्रस्तुतिले महिलाहरू भान्सा र घरको काममा मात्र सिमित रहेको भ्रमलाई फेरि पनि तोडने काम गरेको गरेको वक्ताहरुको कथन रहेको थियो ।

Advertisement
Advertisement

कवयित्रीको रुपमा सर्लाहीबाट सुमित्रा आचार्य, महोत्तरीबाट मञ्जु मञ्जुभाषिणी, सप्तरीबाट मिन्टु पटेल, रंजना झा, धनुषाबाट पूनम झा “मैथिली”, रौतहटबाट रेणुका जि सी, बाराबाट रीता चौधरी, सीता अधिकारी, राज श्री, पर्साबाट अनु कुमारी मेहता, मंजु कुमारी कोइराला, सीता शर्मा पन्थी, अस्मिता पटेल, उर्मिला गिरी, सानिया हाडाले कविता वाचन गर्नुभएको हो ।

प्रज्ञा-प्रतिष्ठान (काव्य/पद्य) विभाग प्रमुख बाबा बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठान महाशाखा प्रमुख संध्या पहाडी, भोजपुरी प्रतिष्ठान वीरगंजको सल्लाहकार गोपाल अश्क, प्रमोद पाण्डे, वरिष्ठ साहित्यकार मुकुन्द आचार्य, भोजपुरी प्रतिष्ठान बाराको अध्यक्ष रामप्रसाद साहका साथै विभिन्न क्षेत्रबाट साहित्य प्रेमीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर