Saturday, August 15, 2026

अबैध घरेलु मदिरा बारा प्रहरीको नियन्त्रणमा

Advertisement
Advertisement Advertisement

बारा,२७ माघ । बारा प्रहरीले अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१ अमलेखगंज चोक स्थितमा हेटौडा बाट वीरगंज तर्फ आउदै गरेको सवारी साधनहरू चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन ।

उनका अनुसार विभिन्न सवारी साधनबाट २५ पोका र ५ ओटा गिलन गरी ७५ हजार मुल्य बराबरको ७५० लिटर अबैध घरेलु मदिरा बरामद गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर