Sunday, August 9, 2026

आज सुनचाँदीको मुल्य कति छ ?

काठमाडौँ,१३ फागुन । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ  ।

आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा एक लाख ७१ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला १ हजार ७० हजार ८ सयमा कारोबार भएको थियो ।

यसैगरी सुनको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर