38 C
Kalaiya

Tuesday, June 24, 2025
38 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

वीरगञ्जमा एक महिलाको शव फेला

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १६ चैत। वीरगञ्जमा एक महिलाको शव फेला परेको छ।

Advertisement
Advertisement

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय, नगवा अगाडि एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको शव फेला परेको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर