Saturday, September 5, 2026

सुनको मुल्य बढ्यो, कतिमा हुदै छ कारोबार ?

Advertisement
Advertisement Advertisement

बारा, १९ चैत । सुनको मुल्य आज पनि बढेको छ ।

आज सुन १ हजार ८ सय रूपैयाँले बढेर १ लाख ७९ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य स्थिर रहेको छ ।

सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर