24.7 C
Kalaiya

Tuesday, November 4, 2025
spot_img
24.7 C
Kalaiya
Tuesday, November 4, 2025

कक्षा १२ को परिक्षा वैशाख २१ गते देखि हुने

spot_img
spot_img

कलैया, ०९ वैशाख। कक्षा १२ को परिक्षा स्थगित भएको छ। केहिबेर अघि बसेको राष्ट्रिय परिक्षा बोर्डको बैठकले वैशाख ११ गते देखि हुने कक्षा १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

Advertisement

बोर्डले वैशाख २१ गते देखि परिक्षा सुरु गर्ने निर्णय गरेको हो । चैत २० गते देखि जारी काठमाडौ केन्द्रित शिक्षक आन्दोलनले परिक्षा हुने नहुने अन्योल रहेको थियो।

Advertisement

तर आज बेलुका बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न पुगेका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए । निर्देशन लगत्तै बोर्डको बैठक बसेर अर्को मिति तय भएको हो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर