29.9 C
Kalaiya

Friday, June 6, 2025
29.9 C
Kalaiya
Friday, June 6, 2025

spot_img

स्कटल्याण्डविरुद्ध नेपालले दुवै ओपनर गुमायो, भुर्तेलले बनाए अर्धशतक

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौँ,१९ जेठ । कुशल भुर्तेलले स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

Advertisement
Advertisement

आइसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले पाएको २९७ रनको लक्ष्य पछाउने क्रममा भुर्तेलले ४१ बलमा अर्धशतक पुरा गरेर आउट भएका छन् । एकदिवसीय क्रिकेटमा भुर्तेलको यो नवौं अर्धशतक हो ।

Advertisement

नेपालले यो समाचार तयार गरुन्जेल १३ ओभरमा २ विकेट गुमाउदै ७८ रन बनाएको छ । ओपनर आशिफ सेख २० र भुर्तेल ५३ रन बनाएर आउट भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर