Live

विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलम पनि समावेश
00:23
Video thumbnail
विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलम पनि समावेश
00:23
Video thumbnail
प्रादेशिक अस्पताल कलैयाको फार्मेसीमा औषधि अभाव
00:33
Video thumbnail
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री
00:30
Video thumbnail
मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा
00:37
Video thumbnail
नेपाल उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित
00:24
Video thumbnail
नेपालले जित्यो एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि | NEPAL CRICKET |
00:23
Video thumbnail
बाराको आदर्श कोतवाल गाउँपालिकाले तिर्यो किसानको १९ लाख कृषि विद्युत् महसुल
00:49
Video thumbnail
बाराको सिमरास्थित जगदम्बा स्टिलको भट्टीमा विष्फाेट, केही मजदुर घाइते
00:22
Video thumbnail
बारामा मासु काट्ने दाउ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
00:38
Video thumbnail
#baraupdate #nepalpolice
01:38
प्रतिक्रिया लेख्नुहोस्
34.5 C
Kalaiya
Wednesday, July 23, 2025

spot_img

बारामा बाघले खाएको अवस्था एकजनाको शव फेला

spot_img
spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०४ असार। बारामा बाख्रा चराउन गएका र घर नपर्किएका एकजना पुरुषको शव बाघले खाएको अवस्थामा फेला परेको छ।

Advertisement
Advertisement

उक्त शव मकवानपुरको मनहरी गाउँपालिका घर भएका हाल बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २१ अमलेखगंज बस्ने बिर बहादुर थिङको बाख्रा चराउने कामदारको रुपमा काम गर्दै आएका अन्दाजी ५५ वर्षिय चन्द्र बहादुर भुलनको रहेको खुलेको छ।

Advertisement
Advertisement

भुलन मंगलबार बाख्रा चराउन गएकोमा घरमा फर्किएर नआएको र आफन्त समेत वडा नं २१ का वडा अध्यक्ष सुबास श्रेष्ठ , ईलाका प्रहरी कार्यालय अमलेखगंज प्रहरी बरिष्ठ नायब निरिक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरीको टोली र स्थानीय मानिसहरूले खोजतलास गर्दैगर्दा आज बिहान साढे ७ बजेको समयमा दक्षिणकाली सामुदायिक वनको खोल्सामा बाघले खाएको अवस्थामा भुलनको शव फेला परेको हो।

उनले चराउन लगेको २७ वटा बाख्रामात्त जिउँदो अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर

Close