Sunday, July 19, 2026

सुनको मुल्य स्थिर, चाँदी बढ्यो

कलैया, ९ असार। आज सुनको मूल्य स्थिर रहेको छ । आइतबारकै मुल्यमा आज सुन तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मुल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर दुई हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर