Sunday, July 19, 2026

सुनको मूल्य १५ सय रुपैयाँले घट्यो

कलैया, ११ असार । आज सुनको मुल्य प्रतितोला एक हजार ५ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन एक लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य २० रुपैयाँ घटेर दुई हजार एक सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर