38.1 C
Kalaiya

Saturday, July 12, 2025
38.1 C
Kalaiya
Saturday, July 12, 2025

spot_img

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने

spot_img
spot_img
spot_img
Advertisement

बारा, १६ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले असार २१ गते विश्वासको मत लिने भ​एका छ्न ।

Advertisement
Advertisement

तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट बहुमत प्राप्त नगरेपछि जनमत पार्टीका सिंह बहुमत सदस्यको समर्थनमा गत जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

Advertisement
Advertisement

संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर