बारा, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन ।
आज बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।