29.7 C
Kalaiya

Friday, July 4, 2025
29.7 C
Kalaiya
Friday, July 4, 2025

spot_img

सुनचाँदीको मूल्य घट्यो,तोलाको कति पुग्यो ?

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं,२५ असार  । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

Advertisement
Advertisement

मंगलबार सुनको मुल्य तोलामा ९ सयले घटेर तोलाको १ लाख ४४ हजार एक सयमा कारोबार भएको छ ।

Advertisement
Advertisement

यस अघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ घटेर १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर