Sunday, July 19, 2026

काठमाडौँ उपत्यकामा आइतबार सार्बजनिक बिदा

काठमाडौँ,१८ साउन । आइतबार काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा हुने भएको छ ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर