29.3 C
Kalaiya

Friday, July 4, 2025
29.3 C
Kalaiya
Friday, July 4, 2025

spot_img

काठमाडौँ उपत्यकामा आइतबार सार्बजनिक बिदा

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौँ,१८ साउन । आइतबार काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा हुने भएको छ ।

Advertisement
Advertisement

गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

Advertisement
Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर