Tuesday, September 8, 2026

जेन जी आन्दोलनको एक वर्ष: ‘सुशासन कायम हुने नै छ’ भन्दै प्रधानमन्त्रीद्वारा सहिदप्रति श्रद्धाञ्जली

Advertisement
Advertisement Advertisement

बारा, २३ भदौ । जेन जी आन्दोलन र त्यसक्रममा भएका बलिदानीको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो आधिकारिक फेसबुक पेजमा “प्रिय जेन जी सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली” भन्दै देशमा पारदर्शी र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

युवा पुस्ताले सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायको माग राख्दै सुरु गरेको उक्त ऐतिहासिक आन्दोलनले देशको राजनीतिक र प्रशासनिक वृत्तमा ठूलो तरङ्ग ल्याएको थियो।

एक वर्षअघि आजकै दिन उक्त आन्दोलन भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर