Thursday, June 18, 2026

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ,३० साउन । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार सुन तोलाको २ सयले बढेर तोलाको एक लाख ५० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ५० हजार ८ सय पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ बढेको १७३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर