27.7 C
Kalaiya

Tuesday, July 1, 2025
27.7 C
Kalaiya
Tuesday, July 1, 2025

spot_img

धरौटीमा छुटे धर्मगुरु पुष्कर खतिवडा

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं,३ भदौ । धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् ।

Advertisement
Advertisement

गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए ।

Advertisement
Advertisement

खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर