35.8 C
Kalaiya

Monday, September 1, 2025
spot_img
35.8 C
Kalaiya
Monday, September 1, 2025

सुनचाँदीको मुल्य घट्यो,तोलाको कति पुग्यो ?

spot_img
spot_img

काठमाडौँ,२३ भदौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

Advertisement

आइतबार सुन तोलाको १२ सयले घटेर एक लाख ५२  हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर