Wednesday, September 23, 2026

पर्सामा २० लाख ८१ हजार बराबरको भन्सार छलेर ल्याएको खाद्यान्न तथा औषधि बरामद

Advertisement
Advertisement

बारा, ०७ असोज । भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरिएका खाद्यान्न तथा औषधि प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ इनर्वागाउँ र छप्कैया स्थित बाटोबाट ती सामानहरू फेला पारेको हो।

बरामद गरिएका २० लाख लाख ८१  हजार २ सय २० बराबरका खाद्यान्न तथा विभिन्न किसिमका औषधिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता चक्र बहादुर मल्लले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर