28.5 C
Kalaiya

Tuesday, September 9, 2025
spot_img
28.5 C
Kalaiya
Tuesday, September 9, 2025

स्रोत नखुलेको ८ लाख भन्दा बढि रकमसहित एकजना पक्राउ

spot_img
spot_img

बारा, १ कात्तिक । स्रोत नखुलेको ८ लाख भन्दा बढि रकमसहित महोत्तरीबाट एक जना पक्राउ परेका छन ।

Advertisement

बुधबार दिउँसो जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकबाट प्रहरीले ८ लाख ५ हजार ५ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । बीआर ३० एएफ ३८७६ नम्बरको भारतीय मोटरसाइकलमा यात्रा गरिरहेका एक पुरुषलाई शंकाका आधारमा चेकजाँच गर्दा रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ पर्नेमा साम्सी गाउँपालिका वडा नम्बर ७ का २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सन्तुलाल जयसवारले जानकारी दिएका छन । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर