Saturday, September 19, 2026

फागुन अन्तिम साता स्थानीय तह निर्वाचन गर्ने निर्वाचन आयोगको तयारी

Advertisement
Advertisement

बारा, ०३ असोज । निर्वाचन आयोगले आगामी फागुनको अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी आवश्यक तयारी अघि बढाएको छ।

निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद–२ मा भएको कानुनी व्यवस्थाअनुसार गाउँ सभा वा नगर सभाका सदस्यको निर्वाचन उनीहरूको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ।

सोही कानुनी मर्मलाई ध्यानमा राख्दै आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई तीव्रता दिएको छ भने आगामी प्रक्रियाका लागि सरकारसँग आवश्यक समन्वय गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर