नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने 0 FacebookTwitterPinterestWhatsApp Bara Update October 29, 2024 काठमाडौँ,१३ कात्तिक । साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाइन टिकट किन्न लाई बन्देज लगाउदै बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रूपमा मात्रै टिकट किन्न पाउने ब्यवस्था गरेको छ । प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ । एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन । साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ । फाइनल खेलका लागि ११ हजार टिकट मात्र बिक्रि गरिने एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले जानकारी दिएका छन । आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर टिकट बिक्रीको जिम्मा आफैँ लिएको हो । प्रतिक्रिया लेख्नुहोस् AdvertisementAdvertisement Advertisement Advertisement ट्रेन्डिङ बाराकी एकजना युवतीलाई भारतको वेश्यालयमा लग्दै गरेका सिम्रौनगढका गुप्ता पक्राउ बारा : सुधार केन्द्रमा ९/१० जनाले मिलेर निर्मम कुटेका थिए मृतक मण्डललाई बारामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ४ जना घाइते क्याम्पस प्रमुख हत्या प्रकरण : सात जना पक्राउ, ६ राउण्ड गोली बरामद बारामा चट्याङ लागेर आगलागी, २० लाख भन्दा बढिको क्षति Advertisement Advertisement सम्बन्धित खबर समाचार वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ समाचार बाराका २ जना सांसद रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित राजनीति प्रतिनिधिसभाको बैठक पुनः स्थगित, भोलि बस्ने समाचार बाराका १६ वटै स्थानीय तहद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक ताजाखबर वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ बाराका २ जना सांसद रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित प्रतिनिधिसभाको बैठक पुनः स्थगित, भोलि बस्ने बाराका १६ वटै स्थानीय तहद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक बारा सहित ११ जिल्लामा फैलियो बर्ड फ्लू वीरगञ्ज भन्सारबाट ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन बारामा विषालु सर्पले टोकेपछि किशोरको अवस्था गम्भीर कच्चा तेलको मूल्य घट्दा पनि नेपालमा घटेन, निगमको बहानाबाजी दुःखद्: महामन्त्री पौडेल सुवर्ण गाउँपालिकाद्वारा ४३ करोडभन्दा बढीको बजेट सार्वजनिक वीरगन्जका एकजनाको पहिरोमा पुरिएर म्याग्दीमा मृत्यु कलैया उपमहानगरपालिकाको १७औं नगरसभाबाट ८३/८४ को बजेट सार्वजनिक देवताल गाउँपालिकाले ल्यायो ३९ करोड ७० लाखभन्दा बढीको बजेट