Sunday, June 28, 2026

४ हजारले घट्यो सुनको मुल्य

काठमाडौं,२२ कात्तिक । आज एकैदिन सुनको मुल्य प्रतितोला ४ हजार घटेको छ ।

बिहीबारका सुनको मुल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ कायम भ​एको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्य पनि तोलामा घटेको छ । आज चाँदीको मुल्य ५५ रुपैयाँले घटेर एक हजार ९ सय ६० रुपैयाँ कायम भ​एको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर