Sunday, September 20, 2026

बारामा एक सय चालीस लिटर अबैध घरेलु मदिरा नष्ट

Advertisement
Advertisement

कलैया,०९ मंसिर । बारा प्रहरीले एक सय ४० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ।

प्रहरी चौकी देवतालबाट खटिएको प्रहरी टोलिले देवताल गाउँपालिका वडा नम्बर ५ पिप्राढीमा सञ्चालित एउटा अबैध मदिरा भट्ठी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

अन्दाजी १२ हजार रुपैया बराबरको एक सय २० लिटर घरेलु मदिरा र एक हजार दुई सय रुपैयाँ बरारबेको कच्चा पदार्थ २० लिटर तथा एक स्थानको भट्टी समेत नष्ट गरिएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर