19.3 C
Kalaiya

Tuesday, March 18, 2025
19.3 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

गढिमाई मेलामा नेपाल टेलिकमले वितरण गर्यो करिब एक हजार नि:शुल्क सिम

spot_img
spot_img

बारा , २४ मङ्सिर । बारामा जारी पञ्चबर्षीय गढीमाई मेलामा नेपाल टेलिकमले निशुल्क सिम वितरण गरेको छ ।

मेला सुरु भए देखि टेलिकमले करिब एक हजार निशुल्क सिम वितरण गरेको बताइएको छ । टेलिकमले आइतबार सम्म ९ सय १६ वटा सिम कार्ड वितरण गरेको चन्देश्वर प्रसाद यादवले बारा अपडेट लाई बताए ।

मेलामा टेलिकमले पहिला देखि जडान ३ वटा फोरजि मोबाईल टावर तथा १८ वटा फोर जि स्मौल सेल टावर र एउटा भ्यान बिटिएस जडान गरेको छ । जडान गरिएको उपकरणको माध्यमबाट नेपाल टेलिकमले भ्वाइस तथा डाटा सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर