38 C
Kalaiya

Tuesday, June 24, 2025
38 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं,०४ पुस । नेपाल प्रिमियर लिगको फाइनलमा जनकपुर बोल्ट्स प्रवेश गरेको छ ।

Advertisement
Advertisement

आज भएको क्वालिफायर-२ मा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेको हो ।

Advertisement

कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुदा ८ विकेट गुमाएर पूरा गरेको हो । अब फाइनल खेल शनिबार हुने छ । फाइनलमा जनकपुरले सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर