38.1 C
Kalaiya

Saturday, July 12, 2025
38.1 C
Kalaiya
Saturday, July 12, 2025

spot_img

रास्वपाले डीपी अर्याललाई दियो कार्यवाहक सभापतिको जिम्मेवारी

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौँ,०८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद (डिपी) अर्यालले पाएका छन ।

Advertisement
Advertisement

सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई तोकेको हो।

Advertisement
Advertisement

सभापति रबि लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्ने सिफारिस गरेका छन्। सोहि बमोजिम बैठकले निर्णय गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर