Tuesday, June 23, 2026

जनकपुर बोल्ट्सले बारासहित मधेस प्रदेशको ८ वटै जिल्लामा ‘ट्रफी परेड’ गर्ने

बारा,११ पुस । नेपाल प्रिमियर लिग सिजन-१ का उपाधि बिजेता जनकपुर बोल्ट्सले मधेस प्रदेशको ८ वटै जिल्लाहरूमा ‘ट्रफी परेड’ गर्ने भएको छ । बोल्ट्सले भोलीदेखि ट्रफी परेड गर्ने भएको हो ।

टिमले पहिलो दिन शुक्रबार धनुषा जिल्ला, शनिबार महोत्तरी, सर्लाही र रौतहटमा, आईतबार बारा र पर्सामा यस्तै सोमबार सिरहा र सप्तरीमा ट्रफी परेड गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर