19.3 C
Kalaiya

Tuesday, March 18, 2025
19.3 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

जनकपुर बोल्ट्सले बारासहित मधेस प्रदेशको ८ वटै जिल्लामा ‘ट्रफी परेड’ गर्ने

spot_img
spot_img

बारा,११ पुस । नेपाल प्रिमियर लिग सिजन-१ का उपाधि बिजेता जनकपुर बोल्ट्सले मधेस प्रदेशको ८ वटै जिल्लाहरूमा ‘ट्रफी परेड’ गर्ने भएको छ । बोल्ट्सले भोलीदेखि ट्रफी परेड गर्ने भएको हो ।

टिमले पहिलो दिन शुक्रबार धनुषा जिल्ला, शनिबार महोत्तरी, सर्लाही र रौतहटमा, आईतबार बारा र पर्सामा यस्तै सोमबार सिरहा र सप्तरीमा ट्रफी परेड गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर