30.7 C
Kalaiya

Wednesday, June 25, 2025
30.7 C
Kalaiya
Wednesday, June 25, 2025

spot_img

बारामा थारू माघी कला तथा संस्कृति मेला हुने

spot_img
spot_img
spot_img
Advertisement

बारा,११ पुस । बारामा माघी कला तथा संस्कृति मेला-२०८१ हुने भएको छ ।

Advertisement
Advertisement

बाराको करैयामाई –८ र बारागढी –६ थारु समाजको आयोजना र आउ मिलि सहयोग गरौं संस्था ,भक्तपुरको सहयोगमा माघी कला तथा संस्कृति मेला-२०८१  हुने भएको छ। करैयामाई गाउँपलिका वडा नम्बर ८ नरही चोकमा माघ १ गते देखी सुरु हुने छ।

Advertisement

कला संस्कृति प्रतिस्पर्धामा भाग लिनको लागि अनलाईन रजिष्ट्रेशन गर्न समूहको २ हजार ५ सय लाग्ने आउ मिलि सहयोग गरौं संस्था ,भक्तपुरका अध्यक्ष लिलराज चौधरीले बताए । एक समूहमा कम्तिमा तीन जना र बढीमा पाँच जना हुनु पर्ने चौधरीले बताए  । रजिष्ट्रेशन पुस २५ गते भित्र मात्र गरिसक्न आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर