24.2 C
Kalaiya

Thursday, September 18, 2025
spot_img
24.2 C
Kalaiya
Thursday, September 18, 2025

आज राति उल्का वर्षा हुने

spot_img
spot_img

बारा,१९ पुस । आज राति उल्का वर्षा हुने भएको छ ।

Advertisement

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आज प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो । बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको सोसाइटीले जनाएको छ ।

Advertisement

सोसाइटीका अनुसार उक्त उल्का वर्षा पुस १३ गतेदेखि नै रहे पनि आज राति अन्य दिनभन्दा धेरै वर्षा हुने छ ।

“आज राति उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ । उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक पर्दैन ।” विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर