35.3 C
Kalaiya

Wednesday, June 25, 2025
35.3 C
Kalaiya
Wednesday, June 25, 2025

spot_img

कमजोर ‘भिजिबिलिटी’ ले सिमरा विमानस्थलको उडान प्रभावित 

spot_img
spot_img
spot_img
Advertisement

बारा,२४ पुस । मौसम प्रतिकुल भएपछि कमजोर ‘भिजिबिलिटी’ हुँदा बुधबार पनि सिमरा विमानस्थलको उडान प्रभावित भएको छ ।

Advertisement
Advertisement

सिमरा विमानस्थलबाट काठमाडौंका लागि हुने उडानहरु दुई दिन देखि प्रभावित भ​एको विमानस्थलका प्रमुख बिष्णु प्रसाद अधिकारीले जानकारी दिएका छन । सिमरामा आज बिहानै देखि सबै उडान डिले भइरहेका छन ।

Advertisement

बुद्ध एयरका अनुसार आज बिहानैबाट कमजोर भिजिबिलिटीले सिमरामा उडान हुन नसकेको हो । सिमरा बाट काठमाडौंका लागि बुधबार निर्धारित समय बिहान १०ः४५  र ११ः५० को उडान हाल सम्म पनि उडान हुन सकेको छैन । आज बुद्ध एयरको निर्धारित ४ वटा उडान हुने भनिए पनि एउटा पनि उडान हुन सकेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर