34.4 C
Kalaiya

Tuesday, June 24, 2025
34.4 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

बाराको प्रहरी प्रमुखमा सन्तोष तामाङ्ग

spot_img
spot_img
spot_img
Advertisement

बारा, १२ माघ । जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ्गको सरुवा भएको छ ।

Advertisement
Advertisement

प्रहरी प्रधान कार्यालयले बारामा कार्यरत एसपी महेन्द्र खड्काको एसएसपीमा बढुवा भए पछि उनको स्थानमा तामाङ्गको काज सरुवा गरेको हो ।

Advertisement

कर्णाली प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा , सुर्खेतमा कार्यरत तामाङ्ग बारा आउने भएका हुन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर