23 C
Kalaiya

Tuesday, March 18, 2025
23 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

spot_img
spot_img

बारा,२४ माघ । बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुर पुल स्थित श्रीपुरबाट मिलनचोक तर्फ जाँदै गरेको ना ३ त ८४१९ नं. को ट्याकटरले नितपुरबाट हरपुर तर्फ आउँदै गरेको ना ६५ प ५५०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने ३१ वर्षका बिजयकुमार महतो रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका महोतोको उपचारको क्रममा बीरगंज स्थित ब्योधा अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेको र खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर