29.7 C
Kalaiya

Friday, July 4, 2025
29.7 C
Kalaiya
Friday, July 4, 2025

spot_img

आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ ।

Advertisement
Advertisement

आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement
Advertisement

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ५ रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर