Thursday, June 25, 2026

दुवै सदनबाट भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णय

बारा, २९ माघ। सरकारले केहि दिन अघि ल्याएको भूमी सम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन नगर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको भूमी सम्बन्धी अध्यादेशमा प्रतिनिधि सभा र राष्ट्रियसभामा समर्थन नगर्ने निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिएका छन ।

सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने पार्टीले निर्णय गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर