Friday, June 26, 2026

सुनचाँदीको मूल्य बढ्यो

बारा, ७ फागुन। आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर एक हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर