28.9 C
Kalaiya

Tuesday, July 15, 2025
spot_img
28.9 C
Kalaiya
Tuesday, July 15, 2025

spot_img

आज कति छ सुनचाँदीको मुल्य ?

spot_img
spot_img
spot_img
Advertisement

बारा, १५ फागुन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।

Advertisement
Advertisement

आज सुनको मूल्य तोलामा २ सयले घटेर तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement
Advertisement

यसैगरी चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर