Sunday, August 9, 2026

बाराको सिम्रौनगढमा मोटरसाइकल दुर्घटना : एक युवक गम्भीर घाइते

कलैया, १५ फागुन । बाराको सिम्रौनगढमा मोटरसाइकल दुर्घटना भएको छ ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ स्थित नहर सड़क खण्डको पुल नजिक भारतीय मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिंदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन ।

घाइते हुनेमा पचरौता नगरपालिका वडा नम्बर ९ निवासी लखु चौरसियाका छोरा अन्दाजी १९ वर्षीय बिजय चौरसिया रहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।

घाइते चौरसियाको बीरगंज ब्योधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर