Sunday, August 9, 2026

सुन तोलाको २२ सयले घट्यो

बारा, १६ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा २२ सयले घटेर तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर