Wednesday, September 9, 2026

एसईई परीक्षा बिग्रिएपछि छात्राले गरिन् आत्महत्या 

Advertisement
Advertisement Advertisement

बझाङमा एक छात्रा बिद्यार्थीले माध्यमिक शिक्षा परीक्षा ”एसइई” परिक्षाको चौथो दिन विज्ञान विषयको परीक्षा बिग्रीएको भन्दैं आत्महत्या गरेकी छन् ।

बजाङको केदारस्यूँ गाउँपालिका वडा नं १ रायलका शिक्षक तथा साहित्यकार पुर्ण मल्लीकी अन्दाजी १६–१७ बर्षिया छोरी आकांक्षा मल्लले मंगलबार एसइई परिक्षा बिग्रीको भन्दै आत्महत्या गरेकी हुन् ।

केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनि अध्यनरत थिइन । उनका बुबा उक्त बिद्यालयका शिक्षक समेत थिए । मंगलबार अनिर्वाय बिज्ञान बिषयको परिक्षा बिग्रीको भन्दै उनले यस्तो निर्णय लिएको खुलेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर