Tuesday, June 23, 2026

सुनको मुल्य एकैदिन १३ सय रुपैयाँले बढयो

कलैया, १४ चैत । सुनको मूल्य आज बढेको छ ।

आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर