Saturday, June 27, 2026

एकीकृत समाजवादीको कार्यालयमा राजावादी समूहको तोडफोड

कलैया, १५ चैत । काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा  राजावादीको आन्दोलतरत समूहले तोडफोड गरेका छन।

केहि बेर अघि तोडफोड भएको हो । यस अघि तीनकुनेका समेत घरमा तोडफोड एवम् आगजनी भएको छ। तीनकुनेमा सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर