कलैया, १५ चैत । काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा राजावादीको आन्दोलतरत समूहले तोडफोड गरेका छन।
केहि बेर अघि तोडफोड भएको हो । यस अघि तीनकुनेका समेत घरमा तोडफोड एवम् आगजनी भएको छ। तीनकुनेमा सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।