Sunday, September 20, 2026

बारामा चार लाख भन्दा बढिको केराउ बरामद

Advertisement
Advertisement

कलैया, १८ चैत्र । बारा प्रहरीले चार लाख ४४ हजार बराबरको केराउ बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले सो केराउ बरामद गरेको हो।

प्रहरीले कलैया उपमहानगरपालिका वडा नं. १३ बलिरामपुर स्थितमा भारतबाट भन्सार छली गरी राखिएकोे केराउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

प्रहरीले एक सय ८५ बोरा केराउ बरामद गरी आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको प्रवक्ता पण्डितले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर