Tuesday, June 23, 2026

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको अन्तिम दाहसंस्कार गरियो

कलैया, १९ चैत । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उनको शवको आजै पोस्टमार्टम गरिएको थियो । त्यस पछि सविनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो।

पोस्टमार्टमको क्रममा उनको शरीरमा एक गोली लागेको पुष्टि भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर