Monday, June 22, 2026

३ सय किलो गाँजासहित एक जना पक्राउ

कलैया, २० चैत । धनकुटा बाट प्रहरीले ३ सय किलो गाँजा्सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगपालिका-१५ बस्ने वर्ष २६ का पृन्स कुमार साह रहेका छन।

धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कामछेक भेडेटार रवि-राँके सडकखण्डमा प्रहरी टोलीले चेकजाच गर्दा १ च ३४७८ नम्बरकाे रातो मारुती सुजुकी कारमा कालो प्लाष्टिकमा बेरेको अवस्थामा ३ सय किलो गाँजा बरामद गरेको छ ।

कार चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर