32.8 C
Kalaiya

Tuesday, April 22, 2025
32.8 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

कलैया, २८ चैत । नेपाल सरकार र शिक्षकहरूबिच छलफल सुरु भएको छ ।

केहिबेर अघि शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच छलफल सुरु भएको हो ।

विगत केहि दिन देखि शिक्षक र कर्मचारीहरु शिक्षा ऐन माग्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर