Wednesday, July 22, 2026

स्थानीय पाठ्यक्रम लागू गर्न कलैया उपमहानगरको निर्देशन

कलैया, ०४ वैशाख । बाराको कलैया उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न निर्देशन दिएको छ । उपमहानगरले बुधबार एक सुचना जारी गर्दै कक्षा ४ देखि ८ सम्मका कक्षाहरुमा स्थानीय पाठ्यक्रम लागू गर्न निर्देशन दिएको हो ।

चैत २७ गते बसेको नगर शिक्षा समितिको निर्णय अनुसार शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख राजिव कुमार यादवले उपमहानगर अन्तर्गतका सम्पुर्ण निजी तथा सामुदायिक विद्यालयलाई पत्र लेख्दै स्थानीय पाठ्यक्रम लागू गर्न निर्देशन दिएका हुन । यादवका अनुसार उपमहानगरबाट हाम्रो कलैया स्थानीय पाठ्यक्रम तयार भैसकेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर